मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेमपत्र लेखेर अपराध गरेका दलित युवक समाजसँग न्याय माग्दै (भिडियो)

news24nepal.tv · Sun Jun 06 17:46:10 GMT 2021

काठमाडौं । तराई मधेसमा मुखिया राज अझै चल्छ । जमिनदार भनाउँदाहरुको हैकम अझै उस्तै छ । स्थानीय तह गठन भएपनि धेरै फैसलाहरु अझै पनि पञ्चायती सभाको हुकमबाट नै हुने गर्छ ।

तराई मधेसमा हराउँन नसकेको यो चलन समग्र प्रजातान्त्रिक संस्कार र संस्कृति विपरित रहेको भन्दै तराई मधेमा नै आवाज उठन थालेका छन् । तर जति आवाज उठेपनि यो चलन हराउँनु सट्टा मौलाउँदै गएको रौतहटमा पछिल्लो पटक घटेको घटनाले छर्लङ्ग पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)