१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर
nepalbahas.com · Fri Feb 09 16:59:10 GMT 2024
१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर
२६ माघ, काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय, कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले आज साहलाई दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)