मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

च्याउ खोज्न गएका दुई महिलाको बाढीमा परी मृत्यु

nagariknews.nagariknetwork.com · Fri Jun 12 05:34:36 GMT 2026

कैलालीको गोदावरीमा बाढीमा परी दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)