अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूलाई धम्क्याउनुभयो– वर्षमान पुन
setopati.com · Fri Jun 12 05:55:15 GMT 2026

पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले करको दर हेरफेर गरेर आर्थिक अपराध गरेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा पुनले अर्थमन्त्रीले संसदको रोष्टमबाट नै करको दर हेरफेर गरेको स्वीकार गरेकाले त्यसमाथि संसदीय छानबिन बन्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
प्रतिनिधि सभा
स्वर्णिम वाग्ले