मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण

news24nepal.tv · Sat Nov 13 00:41:25 GMT 2021

काठमाडौँ । आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।

अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा परेको चाडका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)