अर्थमन्त्रीलाई वर्षमानको चुनौती– आर्थिक अपराध गर्नुभयो, पुरानो फाइल खोल्नुस्
baahrakhari.com · Fri Jun 12 05:52:27 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् । “संसद्को अवमूल्यन भएको छ । समितिको अबमूल्यन भएको छ । धाकधम्की प्रयोग गर्ने, धम्क्याउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
स्वर्णिम वाग्ले