मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला विश्वकप फाइनलको दर्शक संख्याले रेकर्ड तोड्यो, पूर्व कप्तान मिताली राजले के भनिन् ?

barnanmedia.com · Sat Nov 08 22:33:42 GMT 2025

पूर्व भारतीय कप्तान मिताली राजले आईसीसी महिला क्रिकेट विश्वकपको फाइनल खेलमा रेकर्ड दर्शक संख्याप्रति प्रतिक्रिया दिएकी छिन्।

मिताली राजले भनिन् , "यी संख्याहरू आत्मविश्वास, प्रगति र गौरवको प्रमाण हुन्। भारतमा २०२५ को महिला विश्वकप फाइनल १८ करोड ५० लाख मानिसहरूले हेरेका थिए। यो २०२४ को पुरुष टी-२० विश्वकप फाइनलको दर्शक संख्या बराबर हो।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)