सभापतिले कर्मचारी प्रयोग गरेर पार्टी कब्जा गर्न खोज्नुभयो : शेखर कोइराला
nepalsamaya.com · Wed Nov 03 17:05:00 GMT 2021
बुटवल-
नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४औं महाधिवेशन प्रभावित पार्नको लागि सभापति शेरबहादुर देउवाले कर्मचारी प्रयोग गरेको आरोप लगाएका छन्। उनले कर्मचारीतन्त्र प्रयोग गरेर सभापति देउवाले महाधिवेशन आफनो पक्षमा पार्न खोजेको टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)