आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण
khabarhub.com · Wed Nov 19 17:24:11 GMT 2025

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)