ग्यास्ट्रिकलाई लापरबाही गरे सानो आन्द्रा फुट्न सक्छ (भिडिओ)
setopati.com · Sat Dec 02 00:35:29 GMT 2023
ग्यास्ट्रिक बढ्यो भन्दै मेडिकलबाट औषधी किनेर सेवन गर्ने चलन छ। यसले २/४ दिन आराम पनि दिन्छ। जब दुख्न थाल्छ फेरि औषधी खाइन्छ जसले गर्दा अल्सर भएको हुन्छ। यसरी लापरबाही तरिकाले औषधी खाँदा सानो आन्द्रा फुट्न सक्छ।
सानो आन्द्रा फुटेपछि पेट फुल्ने, दिसा पिसाब बन्द जस्तै हुने, बान्ता हुने, ज्वरो आउनेलगायत हुन्छ। यसको उपचार भनेको फुटेको आन्द्रालाई टाल्ने नै हो। यसको उपचार गर्दा सानो प्वाल पारेर गर्न सकिन्छ भने चिरेर समेत गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)