तनहुँका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड
ratopati.com · Thu Dec 07 22:53:00 GMT 2023
दमौली । तनहुँ जिल्लाका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको म्याग्दे, आँबुखैरेनी, ऋषिङ र घिरिङ गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।
अन्य पालिकाले पनि रनिङशिल्डको तयारी गरेका छन् । अन्या स्थानीय तहमा पनि मङ्सिर महिनाभित्रै पालिकास्तरीय रनिङशिल्ड प्रतियोगिता हुँदैछ । पालिकास्तरीय रनिङशिल्ड सुरु भएपछि स्थानीय तह खेलकुदमय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)