आजबाट नयाँदिल्लीमा जी–२० को १८औँ शिखर सम्मेलन
nayapatrikadaily.com · Sat Sep 09 00:14:00 GMT 2023
- विश्वको सबैभन्दा ठूलो ‘हाइप्रोफाइल’ जमघटमा जलवायु परिवर्तन, विकास, वैश्विक सुशासन, हरित प्रविधिलगायतका विषयमा छलफल हुने, युक्रेन युद्ध तथा विश्वव्यापी सुरक्षाका विषयमा पनि चर्चा गरिने
- शनिबारबाट सुरु हुने सम्मेलन साझा दस्ताबेजमा हस्ताक्षर गरी आइतबार सम्पन्न गर्ने तयारी, तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित भएकाले शिखर सम्मेलनले महत्वपूर्ण मुद्दामा साझा धारणा बनाउनेमा आशंका
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)