स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी
lokaantar.com · Sun May 15 18:10:10 GMT 2022
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर रोकाय विजयी भएका छन् ।
उनले २०१६ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका चतुरभुज शाहीले १७५७ मत ल्याएका छन् । यो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै मैना जोशी विजयी भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)