देउवाले कांग्रेसलाई आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्यायो : रामचन्द्र पौडेल, 'सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्'
pahilopost.com · Mon Aug 09 01:15:14 GMT 2021
काठमाडौं : तोकिएको समयमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन नहुने निश्चित जस्तै भएको छ। यसबारे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका छन्।
सोमवार बिहानै सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता पौडेलले नेतृत्वकै कारण अहिलेको अवस्था सिर्जना भएको दुखेसो पोखेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)