गाउँगाउँमा चुनावी चहलपहल, सिंहदरबारभित्रको चहलपहल भने घट्दै
nepalghatana.com · Wed Oct 12 16:44:00 GMT 2022
गाउँगाउँमा चुनावी चहलपहल बढ्दै जाँदा मुलकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रको चहलपहल भने घट्दो छ । सरकारका मन्त्री प्रचारमा लाग्दा कर्मचारी पनि चुनाव व्यवस्थापनमा लागेका छन् । योसँगै सिंहदरबारभित्रका मन्त्रालय सुनसान जस्तै बनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित १७ जना मन्त्री चुनावी मैदानमा छन् । उनीहरुमध्ये अधिकांश अहिले निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । मन्त्रीहरु मन्त्रालयमा हुँदा कार्यकर्ताको ओहोरदोहोरले भरिभराउ हुने सिंहदरबार अहिले सुनसान जस्तै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)