मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

ratopati.com · Sat Nov 08 23:39:00 GMT 2025

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)