आजबाट आईपीएल सुरु, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै
imagekhabar.com · Fri Apr 09 00:33:32 GMT 2021
काठमाडौं । विश्वको सबैभन्दा महंगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग आजबाट सुरु हुँदैछ ।
चेन्नईमा हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरले भिड्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)