मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माघे संक्रान्तिको अवसरमा बेत्रावतीमा गोरु जुधाइको तयारी

nepaltvonline.com · Mon Jan 15 00:29:40 GMT 2024

रसुवा- माघे संक्रान्तिमा हरेक वर्ष गोरु जुधाउने मेला हुँदै आएको रसुवा र नुवाकोटको संगम स्थल बेत्रावतीमा यस बर्ष नौ हल गोरु जुधाइने भएको छ ।

आज माघ १ गते हुने गरेको मेलामा रसुवाको बेत्रावती रसुवा र नुवाकोटमा किसानहरुले पालेका नौ हल गोरु जुधाउन आवश्यक तयारी पुरा भएको गोसाईकुण्ड युवा क्लबले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)