२३ जना प्रदेश सांसद माधव नेपालको पार्टीतिर, अब कतिले छाड्लान् एमाले?
nepalkhabar.com · Tue Aug 31 16:50:15 GMT 2021
एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) तिर सांसदहरु खुल्ने क्रम जारी छ।
निर्वाचन आयोगले भदौ २२ सम्म एमाले छाड्ने समय दिएपछि प्रदेश सांसदहरुले नवगठित नेकपा एस रोज्ने क्रम मंगलबारदेखि सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)