बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा
corporatenepal.com · Fri Jun 26 10:58:46 GMT 2026

काठमाडौँ । विश्वव्यापी मौसम प्रणाली 'एल निनो' को प्रभावका कारण यस वर्ष नेपालमा तापक्रममा उच्च वृद्धि हुने र लामो समयसम्म तातो हावा चल्ने जल तथा मौसम विज्ञानको प्रक्षेपण छ । यस चरम मौसमी परिस्थितिलाई मध्यनजर गर्दै, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले उच्च तापक्रममा पनि उत्कृष्ट शीतलन प्रदान गर्नसक्ने उच्च कार्यक्षमताका एयर कुलरहरूको विस्तृत सिरिज बजारमा उपलब्ध गराइरहेको छ ।
निरन्तरको उच्च गर्मी र सम्भावित भोल्टेज उतारचढावको प्राविधिक चुनौतीलाई समाधान गर्न सिजीका एयर कुलरहरू विशेष रूपमा डिजाइन गरिएका छन् । खुल्ला/अर्ध-खुल्ला ठाउँहरूमा इन्स्ट्यान्ट कुलिङका लागि यी कुलरहरू एक भरपर्दो र प्रभावकारी प्राविधिक समाधान हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)