भन्सार कार्यालय नहुँदा ठोरीको पर्यटन संकटमा
onlinekhabar.com · Fri Jul 03 15:47:04 GMT 2026

१९ असार, ठोरी (पर्सा) । मधेशको प्रशिद्ध पर्यटकीय क्षेत्र पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाएसँगै त्यहाँको पर्यटन प्रभावित भएको छ ।
शुक्रबारदेखि अचानक भारतीय चारपाङ्ग्रेमा रोक लगाएसँगै यहाँको पर्यटन, व्यापार तथा स्थानीय जनजीवनमा गम्भीर असर परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)