मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सोल्टी वेस्टेन्ड रिसोर्ट्स चितवन सञ्चालन

abhiyandaily.com

काठमाडौं । सोल्टी वेस्टेन्ड रिसोर्ट्स चितवनको पटिहानीमा आज (आइतवार)देखि सञ्चालनमा आउँदै छ । सोल्टी होटलको अन्तरराष्ट्रिय स्तरको सेवा सत्कारका लागि उक्त रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको सोल्टी समूहले जानकारी दिएको छ ।

सोल्टी वेस्टेन्ड रिसोर्ट्स चितवनको स्वामित्व रिभरसाइड रोयल गार्डेन रिसोर्ट्स प्राइभेट लिमिटेडमा निहित रहेको छ । सोल्टी समूहको सोल्टी ब्रान्ड अन्तर्गत सोल्टी वेस्टेन्ड रिसोर्ट्स चितवनको सञ्चालक स्ट्रिम पीक इन्टरनेशनल प्रालि रहेको छ । यो सोल्टी समूहको एउटा सहयोगी कम्पनी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)