कृषिमन्त्रीको प्रतिबद्धता- उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छ
barnanmedia.com · Fri Jul 03 15:43:03 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने बताएकी छन् । शुक्रबार रासससँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
‘चालु आर्थिक वर्षको असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिनेछ,’ उनले भनिन्, ‘यसवर्ष प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)