लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा
lokaantar.com · Sun Oct 09 23:57:37 GMT 2022
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ ।
आइतवार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३-२ गोल अन्तरले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)