उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र तयार छः पूर्व अध्यक्ष आचार्य
corporatenepal.com · Fri Jun 12 06:01:14 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपाल (इप्पान) पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्ने बताएका छन् ।
इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)