विद्युत व्यापार र वितरण पनि निजी क्षेत्रलाई खोलिदिन आग्रह
ajakoartha.com · Fri Jun 12 06:03:00 GMT 2026

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था, नेपाल(इप्पान)का पूर्वअध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्ने बताएका छन् ।
इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)