मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विनयी त्रिवेणीमा हावाहुरी र असिनापानीले ७३ घरपरिवार प्रभावित, धानबालीमा क्षति [फोटोफिचर] 

hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026

काठमाडौँ । नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा हावाहुरी सहितको वर्षाले भित्राउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुर्याएको छ ।

हावाहुरीका कारण बगुवन र सिसेनी क्षेत्रमा ६३ घरपरिवार प्रभावित भएका छन् भने काटेर भित्र्याउने तयारीमा रहेको चैते धान खेतमै भिजेको छ । बगुवन क्षेत्रमा विगत ५० वर्षदेखि बसोबास गर्दै आएकी मिना विकले खेतमा काटेर भित्राउने तयारीमा राखेको धान भिज्नुका साथै हावाहुरीले घरको छाना उडाउँदा धान, चामल र लत्ताकपडासमेत भिजेको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)