मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले आज यूएईसँग खेल्दै, जित निकाले विश्वकप छनोटमा पुग्ने

farakdhar.com · Thu Mar 16 00:55:55 GMT 2023

आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र पिएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

नेपालका लागि आजको खेल महत्वपूर्ण छ । आज यूएईलाई हराएमा नेपालले सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएको खण्डमा नेपालले यही महिनाको अन्तिममा नामिबियामा क्वालिफायर प्लेअफ खेल्नेछ । नेपालको नजर नामिबिया नभएर जिम्बाब्वे भ्रमणमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)