मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मल उपलब्ध गराइएन भने परिणाम गम्भीर हुने एमाले सांसद राईको चेतावनी

shilapatra.com · Fri Jun 12 06:07:35 GMT 2026

एमालेका सांसद राजेन्द्रकुमार राईले समयमा मल उपलब्ध गराइएन भने परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले जनताप्रति बेइमानी गर्न नहुने बताए ।

‘मल छैन मल लिन कहाँ जाने हो ? यो सरकारले मल दिन्छ भनेर जनताले मत दिए । तर मल छैन । जनताप्रति बेइमानी गर्न हुँदैन । मल उपलब्ध गराइएन भने परिणाम गम्भीर हुन्छ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)