मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : बैंग्लोरको दोस्रो जित, राजस्थान रोयल्स ४ विकेटले पराजित

nepallive.com · Wed Apr 06 00:18:00 GMT 2022

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। जारी प्रतियोगतामा राजस्थानको यो पहिलो हार हो।

जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको बैंग्लोरले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा विकेटकिपर दिनेश कार्तिकले २३ बलमा अविजित ४४ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)