गर्भनर निलम्बन गर्ने निर्णयको सर्वत्र विरोध :आफ्नो असक्षमता ढाक्न अधिकारीलाई निलम्बन गरेको आरोप
kathmandupati.com · Fri Apr 08 16:30:04 GMT 2022
काठमाण्डु – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । उनलाई सरकारलाई असहयोग गरेको आरोप लगाउंदै निलम्बन गरिएको हो । अधिकारीको बारेमा छानविनगर्न राष्ट्र बैंक ऐनको दफा २३ अनुसार जांचबुझ समिति समेत गठन भएको छ । सरकारले पूर्व प्रधान्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यिय समिति गठन गरेको छ । समितिमा डा.सुर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् ।
पूर्व प्रधान्यायाधीश भण्डारी माओवादी निकट हुन् । उनको अर्थमन्त्री जनार्दन शर्मासंग निकट सम्बन्ध छ । जांचबुझ समितिले गर्भनर अधिकारीसंग सोधपुध गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)