मौसम विश्लेषण :तीन दिनमा यि स्थानमा अझै मौसम सक्रिय हुँदा भारी वर्षाको संम्भावना
ajakoartha.com · Mon Jul 29 23:52:00 UTC 2024

काठमाडाैं- देशभर फेरि एकपटक मौसम सक्रिय भएको छ । मौसम सक्रिय भएसँगै तीनदिनअझै अति भारी वर्षाकोसंम्भावना रहेको देखिएको हो । जल तथा मौसम पूर्वअनुमान महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि विभागकाे भनाइ छ ।
२०८१ साउन १६ गते (बुधवार)
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)