यि यस्ता फलफूल जस्ले तपाइकाे तौल घटाउन मद्दत गर्छ
barnanmedia.com · Mon Jul 29 23:56:06 UTC 2024

विश्व स्वास्थ्य संगठनले संसारभर बढ्दो मोटोपनालाई महामारीकै रूपमा व्याख्या गरेको छ।
अधिकांश मानिस अस्वाभाविक मोटो बन्दै गएका छन्। मानिसहरू तौल घटाउन धेरै उपाय अपनाउने गर्छन्। तर, तौल घटाउनु निकै गाह्रो काम हो, जसका कारण धेरै समस्याको सामना गर्नुपर्छ।तौल बढ्ने कारणले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्छ। तौल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ। यदि तौल घटाउन चाहनुहुन्छ भने केही फलफूलको सेवन गरेर बढ्दो तौल घटाउन सकिन्छ। जानौं तौल घटाउन मद्दत गर्ने ती फलहरू
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)