प्रविधि सुरक्षा कडा बनाउँदै राष्ट्र बैंक, भुक्तानी प्रणालीमा नयाँ नियम लागु
techpana.com · Thu Mar 06 17:11:44 GMT 2025

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन गर्दै प्रविधि जोखिम व्यवस्थापनका लागि नयाँ नियम लागु गरेको छ । साइबर आक्रमण, डेटा चोरी, सिस्टम कमजोरी, सञ्चालन असफलता, अन्तरआवद्धता जोखिम तथा डेटा सुरक्षासँग सम्बन्धित विषयहरूलाई ध्यानमा राख्दै राष्ट्र बैंकले आईएसओ २७००१, आईएसओ २०२२ मेसेजिङ स्ट्यान्डर्ड जस्ता अन्तर्राष्ट्रिय मापदण्डहरू अपनाउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)