कांग्रेसभित्र गलत निर्णय गर्ने छुट कसैलाई छैन : गगन थापा
lokaantar.com

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको बताएका छन् ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई आज पुतलीबजारमा सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)