पर्यटकीयस्थल घलेगाउँ
tourismface.com · Sun May 17 08:48:06 GMT 2026
लमजुङको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुद्री सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका-३ स्थित पर्यटकीयस्थल घलेगाउँ घरबास गाउँ । विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबास जिल्लाकै पहिलो हो । तस्बिर : रासस
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)