मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘छायानाथ ट्रेलरअल्ट्रा म्याराथन २०२६’ सुरु, ५८ जना धावक सहभागी

tourismface.com · Sun May 17 08:45:58 GMT 2026

पहिलो छायानाथ ट्रेल र अल्ट्रा म्याराथन

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायानाथ ट्रेलरअल्ट्रा २०२६’ आज बिहानदेखि सुरु भएको छ । साहसिक पर्यटन प्रवर्द्धन तथा धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छायानाथ धामको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)