दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन
deshsanchar.com · Tue May 19 01:42:57 GMT 2026

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)