नेयमारलाइ समेट्दै एन्सेलोटीले घोषणा गरे ब्राजिलियन विश्वकप टोली
deshsanchar.com · Tue May 19 02:52:27 GMT 2026
ब्राजिलका स्टार फरवार्ड नेयमार लाई समेट्दै मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यसै महिनाको अन्तबाट सुरु हुने विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन्। ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका ३४ वर्षीय नेयमार ब्राजिलका सर्वकालिन गोलकर्ता हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)