पुगेन सचेतना: रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, तीन चेपाङ बालबालिकाले गुमाए ज्यान
deshsanchar.com · Tue May 19 04:15:04 GMT 2026

भरतपुर- चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)