अर्थमन्त्री संसद्मा नआएको प्रति अमरेशको आक्रोश– नयाँको नाममा सबै भत्काउने होइन
onlinekhabar.com · Tue May 19 08:03:00 GMT 2026

५ जेठ, काठमाडौं । रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको प्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)