‘विनियोजन विधेयक २०८३ सकारात्मक भए पनि सरकारप्रति विश्वास कमजोर’ : विष्णु देवी पुडासैनी
kalakarmi.com · Tue May 19 10:04:48 GMT 2026

काठमाडौं- राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसकी सांसद विष्णु देवी पुडासैनीले सरकारले पेस गरेको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता केही सकारात्मक भएको बताएकी छिन् ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनको मूल्य आदर्शप्रति ध्यान दिएको, सुशासन न्याय रोजगार मूलक आदर्श तथा गुणस्तरिय सेवा कामय गर्ने भावना देखिएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)