जापान-बेलायतको अनुभवबाट गाउँमै करोडौँको ट्राउट व्यवसाय गर्दै दाजुभाइ
himalpress.com · Tue May 19 08:45:02 GMT 2026

कास्की- माछापुच्छ्रे गाउँपालिका-३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो। धानबालीसमेत खासै फस्टाउँदैनथ्यो। तर हिजोआज त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ।
‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सन्देशमूलक सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवासुविधा त्यागेर स्वदेश फर्किएका दुई दाजुभाइले सुरु गरेको ‘गण्डकी ट्राउट फार्म’ पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
मौसम