सिटिजन्स बैंकद्वारा विद्यालयलाई स्टेसनरी र खेल सामग्री सहयोग
deshsanchar.com · Sat May 17 17:15:56 GMT 2025

सिमकोट – सिटिजन्स बैंक नाम्खा गाउँपालिकाको याल्वङ शाखाले दुई वटा विद्यालयलाई खेलकुद र स्टेसनरीका सामग्री सहयोग गरेको छ। बैंकको शाखाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ती सामग्री सहयोग गरेको हो।
आफ्नो कार्यक्षेत्रभित्रका दुई वटा विद्यालयलाई शैक्षिक र खेल सामग्री सहयोग गरिएको उक्त बैंकको शाखा प्रबन्धक ईश्वर बोहराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)