रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश
ajakoartha.com · Mon May 18 09:48:00 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनी मान्यता र अभ्यास विपरीत रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको भन्दै आपत्ति व्यक्त गरेका छन् ।
बैठकमा रास्वपाका सांसदहरु समीक्षा बास्कोटा र यज्ञमणि न्यौपानेले भावी प्रधानन्यायाधीश सिफारिस प्रक्रियाअन्तर्गत संवैधानिक परिषद्बाट भएको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश जारी हुनुलाई राम्रो मान्न नसकिने धारणा व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)