मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सिकारी बाघको भागाभाग 

baahrakhari.com · Sat Aug 21 01:01:00 GMT 2021

कुनै एउटा घना जंगलमा सबै प्रकारका जनावरहरू मिलेर बसेका रहेछन् । गैँडा, हात्ती, मृग, बाह्रसिंगे, जरायो, घोडा, बँदेल आदि धेरै जनावरहरू आरामपूर्वक जंगलमा घुमेर, घाँसपात, फलफूल आदि खाँदै आ–आफ्नो परिवारसँग खुसीको जीवन बाँचिरहेका थिए ।

त्यस जंगलमा भएका सबै जनावर शाकाहारी भएकाले उनीहरूलाई एक अर्काको डर थिएन । त्यसैले सबै पशुहरू स्वस्थ र हृष्टपुष्ट भएका थिए । जंगलमा बिस्तारै जनावरको संख्या पनि बढेर गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)