पर्यापर्यटनको केन्द्र बन्दै प्यूठानको झाँक्रीढुंगा
annapurnapost.com · Tue May 19 06:33:25 GMT 2026

प्यूठान : झाँक्रीढुंगा, गौमुखी गाउँपालिका–३ रजवारा प्यूठानमा अवस्थित एक ऐतिहासिक तथा धार्मिक महत्त्वको ढुंगा हो। मनोकांक्षा पूरा हुने जनविश्वासका साथ यहाँ पूजाआजा गरी बोकाको बलि दिने प्रचलन छ।
धार्मिक आस्थाका आधारमा मात्र नभई पछिल्लो समय पर्यापर्यटनका सन्दर्भले समेत यहाँ पर्यटहरू पुग्ने गरेका छन्। झाँक्रीढुंगा पर्यटन विकास समिति गठन गरी यहाँका स्थानीयले पर्यटन प्रवर्द्धनको काम गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)