मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मत स्वीकृत

annapurnapost.com · Tue May 19 10:21:18 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माको नाम सर्वसम्मतले स्वीकृत भएको छ। संसदको सार्वजनिक सुनुवाइ समितिको मंगलबार बसेको बैठकले शर्माविरुद्ध परेका उजुरीमाथि छलफल गर्दै प्रधानन्यायाधीशमा स्वीकृत गर्ने निर्णय गरेको हो।

समिति सभापति बोधनारायण श्रेष्ठले बैठकबाट प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मतले स्वीकृत भएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)