राष्ट्रियसभाको बैठक सुरु
nepalbahas.com · Tue May 19 07:49:12 GMT 2026

राष्ट्रियसभाको बैठक सुरु
५ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)