अस्पताललाई मैत्रीपुर्ण व्यबहार बनाउन भक्तपुर क्यान्सर अस्पतालको अभियान
news24nepal.tv · Mon May 18 08:38:04 GMT 2026

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले अस्पताललाई मैत्रीपुर्ण व्यवहार बनाउन अभियान सुरु गरेको छ । अस्पतालमा आउने बिरामी र अस्पतालका प्रसानिक कर्मचारी, डाक्टर, स्टाफ नर्स लगायत बिचको सम्बन्ध सुमधर बनाउन यो अभियान शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले बताए ।
भक्तपुर क्यान्सर अस्पतालमा पहिलो पटक प्रसानिक कर्मचारी र सेवाग्राही सङ्गको वार्तालाप, अन्तरक्रिया गरि सो अभियान सुरु गरिएको पनि कार्यकारी निर्देशक डा. चालिसेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)